पेस्तोल सहित एक जना पक्राउ
- thantikhabar
- September 23, 2025
143
SHARES
काठमाडौं, ६ असोज
काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान,एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरीकार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्