प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता
- thantikhabar
- August 6, 2025
140.9K
SHARES
आवाजा (तुर्कमेनिस्तान), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उहाँहरुको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको हो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी रहनुभएको कुरा प्रधानमन्त्रीको सचिवालयले जानाकारी गराएको छ ! 📸📸 प्रधानमन्त्रीको सचिवालय
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्