आजको राशिफल – २०८२ कार्तिक २७, बिहीवार (१३ नोभेम्बर २०२५)
🌞 चन्द्रराशि – सिंह | नक्षत्र – मघा | तिथि – कृष्ण नवमी
♈ मेष (ARIES) – मिहिनेतले सफलता मिल्नेछ, स्वास्थ्यमा ध्यान दिनुहोस्। शुभचिन्तकहरूको सहयोग पाइनेछ।
♉ वृष (TAURUS) – खर्च र असमझदारी बढ्ने संकेत। वचन सावधानीपूर्वक दिनुहोस्। नियम तोडेर भए पनि काम अघि बढाउनुपर्नेछ।
♊ मिथुन (GEMINI) – दोहोर्याउनुपर्ने काम आउन सक्छ तर मिहिनेतले सफलता दिलाउनेछ। प्रतिष्ठा बढ्ने योग।
♋ कर्कट (CANCER) – बोली र व्यवहारमा सावधानी। कर्जा/उधारोमा सचेत रहनुहोस्। विवाद टार्न संयम आवश्यक।
♌ सिंह (LEO) – सहयोगी भेटिने र आर्थिक लाभ हुने समय। नयाँ अवसरहरू खुल्नेछन्। परिवारमा खुशी।
♍ कन्या (VIRGO) – खर्च भए पनि रोकिएका काम बन्ने। विदेश वा लामो यात्राको अवसर। लगानी सावधानीपूर्वक गर्नुहोस्।
♎ तुला (LIBRA) – मिहिनेतको फल पाउने समय। आय–आर्जन बढ्ने, नयाँ स्रोत फेला पर्ने। स्थायी फाइदा सम्भव।
♏ वृश्चिक (SCORPIO) – अवसर र चुनौती दुवै। लगनशीलता आवश्यक। व्यापारमा फाइदा तर विरोधी सक्रिय।
♐ धनु (SAGITTARIUS) – नयाँ अवसर तर गोपनीयता आवश्यक। शुभचिन्तकको सहयोगले सफलता। धर्मकर्ममा रुचि बढ्ने।
♑ मकर (CAPRICORN) – आर्थिक दबाब र समस्या सम्भावित। केही समय पर्खनु लाभदायक। सहयोगीहरूको साथले राहत मिल्नेछ।
♒ कुम्भ (AQUARIUS) – पारिवारिक विवाद र निर्णयमा दुविधा। खर्च बढ्ने, वचनमा सावधानी अपनाउनुहोस्।
♓ मीन (PISCES) – काममा ढिलाइ र अल्झन। तत्काल फाइदा नआए पनि भविष्यका लागि आधार तयार हुनेछ।



प्रतिकृया दिनुहोस्