ठाँटि विशेष

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, ४ फागुन I प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शनिबार पोखरामा भएको बेलुन आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुग्नुभएको…

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना…

  • चिकित्सा शिक्षा आयोगको बैठक !

    चिकित्सा शिक्षा आयोगको बैठक !

    मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल काठमाडौँ, ३० माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको...

  • चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका

    चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले बेरोजगार युवाहरूलाई देशमै स्वराेजगार बनाउने अभियान सञ्चालन गर्ने भएकाे छ । नगरपालिकाले चाैथाे संकरण अन्तर्गत आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको हाे । पत्रकार सम्मेलन गर्दै नगरपालिले “शिक्षा,...