बुढानिलकण्ठ नगरपालिकाले भब्य रुपले ल्होछार/लोसार शुभकामना आदनप्रदान गर्ने भएको छ !
- thantikhabar
- February 5, 2025
60.5K
SHARES
यही मिती २०८१ माघ २६ गते शनिबार बिहान दश बजे देखी साँझ पाँच बजे सम्म ज्येष्ठ नागरिक पार्क गोल्फुटारमा बुढानिलकण्ठ नगरपालिकाले तमु, सोनाम र ग्याल्बो ल्होछार/ लोसार मान्ने सबै समुदायलाई समेटी संयुक्त रुपमा शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भयको छ !

उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा नेपाल सरकारका सुचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ रहनुहुनेछ, साथै उक्त कार्यक्रममा बिभिन्न समुदाय हरुको भेसभुसा,सांकृतिक झाँकी, नृत्य, सांगितिक प्रदर्शनि तथा जातिय खान पान र मौलिक बस्तु हरुको स्टल तथा प्रदर्शनि हुने हुनेछ !

नगरपालिकाको कार्यलयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सबै समुदायलाई समेटी ल्होसार कार्यक्रम गर्न लागेको नगर उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

उक्त सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, नगरका जनप्रतिनीधिहरु, विभिन्न संघसंस्थाका प्रतिनीधिहरु, ल्होसार पर्व मनाउने विभिन्न जातजातिका प्रतिनीधिहरु लगायतको उपस्थिति थियो ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्