ठाँटि विशेष

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन…

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

ललितपुर, ११ फागुन । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो । प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ…

  • राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

    राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

    काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै...

  • प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले)...

  • JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    JMEV GSE: “The Most Valuable Premium Sedan” नेपालमा सार्वजनिक

    मिति: १३ डिसेम्बर, २०२४ काठमाडौं, नेपाल शौर्य अटोमोबाइल्स प्रा. लि. ले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी (EV) क्षेत्रलाई नयाँ आयाम दिनुका साथै, JMEV GSE इलेक्ट्रिक गाडीसार्वजनिक गरेको घोषणा गर्वका साथ गरेको छ। "सर्वाधिक मूल्यवानप्रिमियम सेडान" को रूपमा ख्याति कमाएको JMEV GSE...

  • दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न

    दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न

      ९ फागुन काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि १- दहचाेकमा ८ औं ईन्द्रदह पर्यटन उत्सव भव्यताका साथ सम्पन्न भएकाे छ । ईन्द्रदह एकीकृत पर्यटन विकास समितिकाे आयाेजनामा दहचाेक काठमाडौंकाे चन्द्रागिरि १ ईन्द्र परिसरमा एक कार्यक्रमकाे आयाेजना गरि ८ औं ईन्द्रदह पर्यटन...

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

      काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ...