ठाँटि विशेष

प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना

प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना

काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली ।   📸📸✍🏻✍🏻प्रधानमन्त्री सचिवालय

प्रधानमन्त्री स्काइ वाक टावरमा

प्रधानमन्त्री स्काइ वाक टावरमा

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गर्नुभएको छ । आज सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित अवलोकनमा निस्कनुभएको हो । सो टावरले हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने शृङ्खलाको थालनीका क्रममा प्रधानमन्त्री ओली आज त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय…

  • प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

    प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

    काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त...

  • सम्माननीय प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

    सम्माननीय प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

    फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त...

  • दाङमा एमालेको जनसभा

    दाङमा एमालेको जनसभा

    देशको विकासका लागि ल्याइएका अध्यादेश पारित गरेरै छाड्ने प्रधानमन्त्रीको उद्घोष दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित गरेरै छाड्ने बताउनुभएको छ । दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई...

  • लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

    लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन

    अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन...