ठाँटि विशेष

ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण ः तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण ः तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको…

  • प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

    प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

    काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरु आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री...

  • भारतीय लगानीकर्ताहरुको मुख्य चासो नेपालको राजनीतिक वातावरण : सर्वेक्षण

    भारतीय लगानीकर्ताहरुको मुख्य चासो नेपालको राजनीतिक वातावरण : सर्वेक्षण

    काठमाडौं । नेपालमा लगानी रहेको भारतीय उद्योगी व्यापारीले नेपालको राजनीतिक वातावरण हेरेर नेपालमा लगानीको निर्णय लिने गरेको भेटिएकोछ । आइतवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अध्ययनमा ८८ प्रतिशतले लगानीको निर्णयमा राजनीतिक वातावरणले प्रभाव पर्ने बताएका छन् । यसबाट पनि लगानीका लागि राजनीतिक...

  • पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त सम्पन्न

    पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त सम्पन्न

    विराटनगर, २७ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र...