नाडा अटो शोको उद्घाटन नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
- thantikhabar
- August 20, 2025
148
SHARES
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको आज उद्घाटन गर्नुभएको छ ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाउनुभयो । “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।” उहाँले भन्नुभयो, “उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।”
📸📸✍🏻✍🏻 : प्रधानमन्त्रीको सचिवालय
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्