आजको दिन तपाईंका लागि कत्तिको शुभ? पढ्नुहोस् १२ राशिको विस्तृत भविष्यफल
तिथि: असार कृष्ण प्रतिपदा / नक्षत्र: पूर्वाषाढा / योग: एन्द्र /करण: कौलव मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना अघि बढाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा मेहनतको प्रतिफल प्राप्त हुने संकेत छ। आर्थिक पक्ष सामान्य रहनेछ भने...


