विकास

विकासलाई सहज बनाउन नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

विकासलाई सहज बनाउन नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडाँै, २८ साउन ः सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जटिल नीतिगत संरचनाहरुले विकासमा बाधा पुर्याएको बताउनुभयो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज मन्त्रालयको २०८१÷८२ को चौँथो त्रैमासिक÷वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरी विकास समस्या समाधान समिति(एमडिएसी) बैठक कार्यक्रमको संबोधन गर्दै मन्त्री गुरुङले पुरा नीति, नियम र ऐन कानुन सुधार गरेर विकासतर्फ सहज वातावरण सिर्जना गर्नुपर्ने…

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । कैलालीको जानकी गाउँपालिका वडा नं ९…

  • फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

    फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

    काठमाडौँ, ६ साउन ः सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिनुभएकोछ । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा...

  • मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताउनुुभएको छ । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गए राति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले...

  • प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

    प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

    झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो...

Page 3 of 512345