विकास

प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन  स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।…

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०८२ असार ६ गते ललितपुरको ग्वार्काे फ्लाइओभर उद्घाटनका क्रममा व्यक्त गर्नुभएको मन्तव्य (पूर्ण विवरण)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०८२ असार ६ गते ललितपुरको ग्वार्काे फ्लाइओभर उद्घाटनका क्रममा व्यक्त गर्नुभएको मन्तव्य (पूर्ण विवरण)

यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरुलगायत सबै दिदीबहिनी तथा दाजुभाइहरु एवं यहाँ उपस्थित हुन नसके पनि विभिन्न सञ्चारमाध्यमबाट यस कार्यक्रमलाई हेरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु ! आज खुशीको कुरा हो । यस प्रकारको पहिलो फ्लाईओभर नेपालमै पहिलो पटक निर्माण भएको छ र आज सफलतापूर्वक उद्घाटन भएको छ । अब ग्वार्कोमा सवारी जामलगायतका समस्याहरु समाधान हुने…

  • ग्वार्को फ्लाइओभरको उद्घाटन

    ग्वार्को फ्लाइओभरको उद्घाटन

    देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री ललितपुरं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन...

  • प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

    प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

    काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा...

  • प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

    प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

    जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ । धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको...

  • नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

    नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

    काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट...

Page 4 of 512345