“सही निर्णय र दृढ सङ्कल्पको प्रतीक— त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला। बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।” : महासचिव शंकर पोखरेल
काठमाडौं, मंसिर १— सामाजिक सञ्जालमा आज सबैभन्दा धेरै चर्चा बटुलेको विषय बनेको छ— नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबारे गरेको प्रशंसायुक्त अभिव्यक्ति।उनको एक मात्र फेसबुक पोस्ट अहिले देशभरका क्रिकेट प्रेमी, राजनीतिमा चासो राख्ने युवादेखि विश्लेषकहरूको टाइमलाइनमा...


