हटाइएका हितेन्द्रदेव शाक्य आजै १० बजे पुनः पदबहाली—प्राधिकरणमा हलचल
- thantikhabar
- December 10, 2025
187
SHARES
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा नाटकीय मोड! सर्वोच्च अदालतबाट पुनर्बहालीको आदेश पाएपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहान १० बजे औपचारिक रूपमा पदबहाली गर्दैछन्।
सर्वोच्च अदालतको सोमबारको आदेशपछि प्राधिकरणको भित्री राजनीति र नेतृत्वमा फेरि ठूलो तरंग आएको छ।
न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय रद्द गर्दै तत्काल पुनर्बहाली गर्न निर्देशन दिएको थियो।
गत असोज ५ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शाक्यलाई अचानक कार्यकारी निर्देशक पदबाट हटाएका थिए। त्यसपछि शाक्य सर्वोच्च अदालत पुगेका थिए र अन्ततः विजय हात पारेका छन्।
शाक्यको पुनरागमनसँगै प्राधिकरणभित्र हुने सम्भावित शक्ति-सन्तुलन, निर्णय प्रक्रिया र भविष्यका योजनामा ठूलै प्रभाव पर्ने विश्लेषण भइरहेको छ।
अब पदबहालीपछि प्राधिकरणमा कस्तो नेतृत्व शैली देखा पर्ला?
घिसिङ–शाक्य विवादले फेरि नयाँ मोड लिन्छ कि?
देशको ऊर्जा क्षेत्र अहिले यही घटनाले तातेको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्