प्रभु बैंकका सी. इ. ओ. शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको कार्यकालबारे उच्च अदालत पाटनले गरेको फैसला उल्ट्याएको छ । अब शेरचनले अहिलेको कार्यकाललाई निरन्तरता दिन पाउने छन्। बैंकको सञ्चालक समितिले शेरचनलाई २०७९ माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो। सो विरुद्द अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।…


