एनएमबि बैंकका कर्मचारी र ग्राहकजरुलाई बुटवल हस्पिटलमा १५% सम्म छुट
- thantikhabar
- September 4, 2025
145
SHARES
एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।
सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि÷इसिजि÷इको÷एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी÷परिवार र ग्राहकले ५% देखि १५% सम्म छुट पाउनेछन् ।
सम्झौताले बकंै कर्मचारी÷परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बकंै लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपनर्छे । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस,
क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
- धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
- ललितपुरमा ७९ लाखको गहना चोरी प्रकरण: मुख्य अभियुक्तसहित सुन पसले पक्राउ
- मौसम समाचार: पहाडमा बदली र तराईमा गर्मी बढ्ने: ४ वैशाख
- आजको राशिफल: ४ वैशाख २०८३, शुक्रवार
- NBA Delegation Welcomes Newly Appointed Deputy Governor Kiran Pandit
- नेपाल बैंकर्स संघको टोलीद्वारा नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितसँग भेटवार्ता
- लिबर्टी सेकेन्डरी स्कुलमा रोबोटिक्स कार्यशाला सुरु: विद्यार्थीहरू प्रविधिको संसारमा रमाउँदै
- “शिक्षालाई समृद्धिसँग जोड्ने एनआर कलेजको महाअभियान: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग ऐतिहासिक सहकार्य!”
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
-
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026

प्रतिकृया दिनुहोस्