विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, चैत

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी हिमालय टोल डेरा गरी बस्ने ोत्तरी बर्दिबास नगरपालिका-१ घर भएकी ३८ वर्षीया श्रजना पोखरेलको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ५ लाख २९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल इतबार दिउँसो चोरी भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका२ ईमाडोल बस्ने पना ओलीको घरबाट १ तोला बराबरको सुनको गरगहना नगद लाख २० हजार रूपैयाँ सोमबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)