शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- thantikhabar
- November 2, 2026
2
SHARES
शुभ दीपावली (तिहार), नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को यस मङ्गलमय पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
नेपालीहरूको महान् चाडपर्वहरूको यस सुअवसरले हाम्रो ऐतिहासिक, मौलिक सांस्कृतिक परम्परा, आपसी सद्भाव र भाइचारालाई अझ सुदृढ बनाउनुका साथै सम्पूर्ण नेपाली समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्नेछ भन्ने पूर्ण विश्वास लिएको छु।
भौतिक पूर्वाधार विकास र समृद्धिको यात्रालाई जनअपेक्षाअनुरूप अगाडि बढाउँदै बागमती प्रदेशको समग्र विकास र जनताको जीवनस्तर सुधारका लागि म सधैँ प्रतिबद्ध छु। यस पावन पर्वले हामी सबैमा राष्ट्र निर्माणको साझा सङ्कल्पसहित एकजुट भएर अगाडि बढ्ने प्रेरणा र ऊर्जा प्रदान गरोस्।
फेरि एकपटक, दीपावलीको उज्यालो, नेपाल सम्वत्को नयाँ उमङ्ग र छठपर्वको पवित्रताले सम्पूर्ण नेपालीहरूको घर-आँगनमा खुसीयाली र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना व्यक्त गर्दछु।
डा. दिनेशचन्द्र देवकोटा
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री
तथा बागमती प्रदेश सभा सदस्य
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर
- भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: खडानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
- रसुवागढी बाढीमा बेपत्ता सुरेश पाण्डेको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्तिम संस्कार, आज ८औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ
-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
October 29, 2026
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर
- भाइब्रेन्ट गोवा सम्मेलनमा नेपाल चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य र पर्यटन साझेदारी प्रस्ताव
- शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: खडानन्द भट्ट, प्रबन्ध निर्देशक, मिडिया ठाँटी प्रा.लि.
- रसुवागढी बाढीमा बेपत्ता सुरेश पाण्डेको पशुपति आर्यघाटमा प्रतीकात्मक अन्तिम संस्कार, आज ८औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली
- एकपक्षीय मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसमक्ष ECAN को अपिल
- एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव
- ऐतिहासिक साङ्गीतिक उत्सव: ‘फर्की आऊ शान्ति तिमी – उन्नती शीला सङ्गीत समर्पण साँझ’ भव्य रूपमा सम्पन्न
- जुवाको खालमा अनपेक्षित छापा: कौडा खेलिरहेका ११ जना भारी नगदसहित सुनसरीबाट पक्राउ

प्रतिकृया दिनुहोस्