शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर

शुभ दीपावली २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना: अधिवक्ता, गणेश कुँवर

नेपालीहरूको दोस्रो महान् पर्व शुभ दीपावली (तिहार) २०८३ को पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी, आदरणीय न्यायप्रेमी जनसमुदाय, कानुन व्यवसायी, राष्ट्रसेवक, उद्योगी-व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं सर्वपक्षीय क्षेत्रका सरोकारवालाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। उज्यालो र आत्मीयताको यो पावन पर्वले हाम्रो समाजमा सत्य, न्याय, पारस्परिक सद्भाव र कानुनी शासनको भावनालाई अझ सुदृढ बनाउँदै हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सफलताको प्रकाश छर्न सकोस् भन्ने हार्दिक कामना गर्दछु।

शुभ दीपावली २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, न्यायप्रेमी जनसमुदाय, कानुन व्यवसायी, उद्योगी-व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण क्षेत्रका सरोकारवालाहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु! उज्यालोको यो पर्व तिहारले हाम्रो समाजमा सत्य, न्याय, कानुनी शासन, सामाजिक सद्भाव र पारिवारिक आत्मीयतालाई अझ प्रगाढ बनाओस्।

  • गणेश कुँवर, अधिवक्ता