बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- thantikhabar
- August 28, 2026
9
SHARES
सप्तरी, ११ भदौ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बोदेबरसाइन नगरपालिका–३, सारस्वर टोलका २६ वर्षीय रमेश कुमार साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साह आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि जीवन अस्पताल, बोदेबरसाइन लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घरायसी विद्युत् जडान तथा मर्मतका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
- ठाँटी खबरसँग खरेलले ३ महिनाअघि नै भनेका थिए : ‘नेपालभर खोला किनारका बस्ती सुरक्षित स्थानमा सारौँ’
- रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
- अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल
- ब्रेकिङ अलर्ट : तिब्बततर्फ पानीको बाँध पुनः फुटेको सूचना, तत्काल सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026
- ठाँटी खबरसँग खरेलले ३ महिनाअघि नै भनेका थिए : ‘नेपालभर खोला किनारका बस्ती सुरक्षित स्थानमा सारौँ’
- रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
- अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल
- ब्रेकिङ अलर्ट : तिब्बततर्फ पानीको बाँध पुनः फुटेको सूचना, तत्काल सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग

प्रतिकृया दिनुहोस्