खाजा पसलमै जुवाको अखडा ! नगदसहित ५ जना रंगेहात पक्राउ
- thantikhabar
- May 13, 2026
26
SHARES
ललितपुर — गोदावरी नगरपालिका–१२ ठेचोस्थित एक खाजा पसलमा खुलेआम जुवातास चलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ४० वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त चापागाउँको टोली पुगेको थियो। छापा मार्ने क्रममा सुरेशसहित ५ जना जुवाखालबाटै पक्राउ परेका हुन्।
प्रहरीले घटनास्थलबाट नगद १ लाख ४७ हजार ३ सय ८५ रुपैयाँ र ६ बुक तास बरामद गरेको जनाएको छ।
स्थानीय बासिन्दाले “खाजा पसलको नाममा जुवाको अड्डा सञ्चालन भइरहेको” गुनासो गरेपछि प्रहरीले निगरानी बढाएको बताइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उपत्यकामा पछिल्लो समय होटल, खाजा पसल र रेस्टुरेन्टको आवरणमा जुवातास सञ्चालन हुने घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको छ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्