इलाम र रूकुम पश्चिममा दुई महिलाको मृत्यु
- thantikhabar
- April 16, 2026
30
SHARES
काठमाडौं, २ वैशाख – देशका दुई फरक स्थानमा दुई जना महिला मृत अवस्थामा फेला परेका छन्। इलामको सूर्योदय नगरपालिका–१२ स्कुल टोलस्थित आफ्नै घरमा २९ वर्षीया अनिता भगवत राई बुधबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यस्तै, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घरेली क्षेत्रमा ५४ वर्षीया शान्ती खड्का घर नजिकैको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेकी छन्। दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
- “शिक्षालाई समृद्धिसँग जोड्ने एनआर कलेजको महाभियान: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग ऐतिहासिक सहकार्य!”
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
- “SEE पछि के गर्ने भन्ने चिन्ता? यो एउटा तालिमले खोल्नेछ करियरका सयौँ बाटो।”
- मौसम अपडेट: देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा गर्मी बढ्दो: २०८३ वैशाख ३ गते
- आजको राशिफल: २०८३ वैशाख ३ गते, बिहीबार
- जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो
- उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा
- उर्लाबारीमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- आकर्षक तलबको लोभ देखाएर सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
आजको राशिफल: २०८२ चैत २४ गते, मंगलबार
April 7, 2026 -
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026
- “शिक्षालाई समृद्धिसँग जोड्ने एनआर कलेजको महाभियान: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग ऐतिहासिक सहकार्य!”
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
- “SEE पछि के गर्ने भन्ने चिन्ता? यो एउटा तालिमले खोल्नेछ करियरका सयौँ बाटो।”
- मौसम अपडेट: देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा गर्मी बढ्दो: २०८३ वैशाख ३ गते
- आजको राशिफल: २०८३ वैशाख ३ गते, बिहीबार
- जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो
- उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा
- उर्लाबारीमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- आकर्षक तलबको लोभ देखाएर सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रतिकृया दिनुहोस्