उर्लाबारीमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- thantikhabar
- April 16, 2026
15
SHARES
मोरङ, मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–१ बानडाँडा क्षेत्रबाट एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ४० वर्षीय दिनेश माझीलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उजुरीपछि तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पीडितको गोपनीयता कायम राख्दै कानुनी प्रक्रिया अघि बढाइरहेको बताएको छ।
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
- “SEE पछि के गर्ने भन्ने चिन्ता? यो एउटा तालिमले खोल्नेछ करियरका सयौँ बाटो।”
- मौसम अपडेट: देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा गर्मी बढ्दो: २०८३ वैशाख ३ गते
- आजको राशिफल: २०८३ वैशाख ३ गते, बिहीबार
- इलाम र रूकुम पश्चिममा दुई महिलाको मृत्यु
- जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो
- उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा
- आकर्षक तलबको लोभ देखाएर सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- नयाँ वर्षको सुरुवातमा पहाडी क्षेत्रमा बदली: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना।
-
आजको राशिफल: २०८२ चैत २४ गते, मंगलबार
April 7, 2026 -
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
- “SEE पछि के गर्ने भन्ने चिन्ता? यो एउटा तालिमले खोल्नेछ करियरका सयौँ बाटो।”
- मौसम अपडेट: देशका पहाडी भू–भागमा आंशिक बदली, तराईमा गर्मी बढ्दो: २०८३ वैशाख ३ गते
- आजको राशिफल: २०८३ वैशाख ३ गते, बिहीबार
- इलाम र रूकुम पश्चिममा दुई महिलाको मृत्यु
- जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो
- उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा
- आकर्षक तलबको लोभ देखाएर सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- नयाँ वर्षको सुरुवातमा पहाडी क्षेत्रमा बदली: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना।

प्रतिकृया दिनुहोस्