अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट! घाम ताप्दै Wi-Fi चलाउन पाइने
- thantikhabar
- December 4, 2025
164
SHARES
काठमाडौँ – अब काठमाडौंको प्रसिद्ध रत्नपार्क (शंखधर उद्यान) मा घाम ताप्दै बस्दा निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ। महानगरपालिकाको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका ६ वटा राउटर जडान गर्दै पार्कभित्र सबै स्थानमा Wi-Fi सेवा उपलब्ध गराउने तयारी गरेको छ।
रत्नपार्कलाई व्यवस्थित बनाइसकेपछि यहाँको सांस्कृतिक र सामाजिक आकर्षण पनि बढेको छ। विद्यार्थी, युवा र वृद्ध–वृद्धा सबै यहाँ घाम ताप्न, खेल्न, फोटो खिच्न र रमाउन आउँछन्।
पार्क प्रवेश शुल्क र सुविधा:
-
विद्यार्थी: रु २०
-
सर्वसाधारण: रु ३०
-
सार्क राष्ट्र/पर्यटक: रु १००
-
व्यक्तिगत क्यामरा: रु १००
-
विवाह फोटो सुटका: रु ५००
-
व्यावसायिक फोटो/मिडिया सुटिङ: रु १५००–५०००
ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई शुल्क नलाग्ने व्यवस्था छ।
रत्नपार्कमा दैनिक ५००–१००० जना र शनिबार–बिदा बढी मानिसहरू आउने गर्छन्। पार्कमा सेट बक्स, कुर्सी, सार्वजनिक शौचालय र शंखधर, पद्मरत्न तुलाधर, युनिगार्डेन जस्ता आकर्षणस्थलहरू उपलब्ध छन्।
अबको जाडो याममा, घाम ताप्दै निःशुल्क Wi-Fi चलाउँदै रमाइलो गर्ने मौका रत्नपार्कमा पक्कै बढ्नेछ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्