रौतहटमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु — प्रहरी अनुसन्धान जारी
- thantikhabar
- November 23, 2025
152
SHARES
रौतहट, ७ मंसिर —
गौर–५ मा डेरा गरी बस्ने, मूल घर मौलापुर–४ पतौरा टोलका ५ वर्षीय रितिक कुमार साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ।
गौर–८ मा निर्माणाधीन घरको छतमा खेल्ने क्रममा बालक नजिकै रहेको विद्युत् पोलको तारमा छुने प्रयास गर्दा उनी गम्भीर घाइते भएका थिए। तुरुन्तै प्रादेशिक अस्पताल गौरमा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरू गरेको छ।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्