“दैलेखमा अटो दुर्घटना: चालकको घटनास्थलमै मृत्यु, क्षेत्र शोकमा”
- thantikhabar
- November 19, 2025
102
SHARES
दैलेख, मंसिर ३ – दैलेखमा मंगलबार राति भएको एक दुःखद अटो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुल्लु नगरपालिका–१२ लमस्तरा नजिक भे.१ ह २००६ नम्बरको अटो अचानक अनियन्त्रित भएर सडकबाट चिप्लिँदा चालक, डुङ्गेश्वर गाउँपालिका–६ का ३५ वर्षीय पुष्कर दहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
स्थानीयले दुर्घटना भएको आवाज सुनेपछि उद्धारका लागि पुगे पनि दहाललाई बचाउन नसकिएको बताइएको छ।
प्रहरीले घटना किन र कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ

प्रतिकृया दिनुहोस्