काठमाडौंको माकलबारीमा करिब ५२ वर्षका पुरुष मृत अवस्थामा फेला
- thantikhabar
- November 10, 2025
149
SHARES
काठमाडौं, मंसिर — राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी क्षेत्रमा आज आइतबार बिहान एक अन्दाजी ५२ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्।
घटना माकलबारी सरस्वती स्कुल नजिक भएको हो। मृतकको नाम, थर र ठेगाना अहिले सम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय बासिन्दा र प्रहरीको बाक्लो भीड लागेको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरिएको छ।
हाल शव पोस्टमार्टमका लागि पठाइएको र प्रारम्भिक अनुमानका आधारमा थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्