सुर्खेतमा दुई युवक ब्राउनसुगरसहित पक्राउ
- thantikhabar
- November 7, 2025
126
SHARES
सुर्खेत, २० कात्तिक
विरेन्द्रनगर–३ तातापानीमा बिहीबार बिहान प्रहरीले अवैध लागूऔषध ‘ब्राउनसुगर जस्तो देखिने पदार्थ’ २ ग्राम ४६० मिलिग्राम र नगद रु. १४,३२५ सहित दुई जना युवकलाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २२ वर्षीय मधुसुधन कटुवाल र २४ वर्षीय खेमराज कटुवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थ प्रयोगका लागि नभई बिक्री वितरणको तयारीमा रहेको प्रारम्भिक अनुसन्धानबाट संकेत मिलेको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।
Iप्रहरीको अपिल: यस्ता अवैध लागूऔषधको कारोबारले युवा पुस्ताको भविष्यमा कालो धब्बा थप्दै गएको छ। समाजलाई स्वच्छ बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको प्रहरीले जनाएको छ।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्