अदुवा र कमला खोलामा डुबेर दुई जनाको मृत्यु
- thantikhabar
- November 6, 2025
142
SHARES
काठमाडौं, १९ कात्तिक | विशेष रिपोर्ट
देशका विभिन्न स्थानमा दुई छुट्टाछुट्टै जल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
पहिलो घटना झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा भएको हो। स्थानीय बिक्रम माझीका साढे २ वर्षीय छोरा दिवांश माझीबुधबार बिहान घर नजिकैको अदुवा खोलामा डुबेर अशक्त भएका थिए।
उनीलाई तत्काल बिएण्डसी अस्पताल बिर्तामोड पुर्याइए पनि उपचारकै क्रममा दुःखद निधन भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दोस्रो घटना धनुषाको सहिदनगर नगरपालिका–१ रामघाटस्थित कमला खोलामा घटेको हो। सिराहा कल्याणपुर नगरपालिका–४ डरौलकी १६ वर्षीया आशा कुमारी महरा बुधबार बिहान नुहाउने क्रममा खोलामा डुबेर अशक्त भइन्।
उनीलाई उद्धार गरी सबैला अस्पताल लगिएको भए पनि उपचारका क्रममा ज्यान गुमाइन्।
प्रहरीले दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्