विद्युत् सर्टबाट घरमा आगो, लाखौं मूल्यको धनमाल खरानी
- thantikhabar
- October 31, 2025
177
SHARES
कालिकोट, १३ कात्तिक — ठाँटी खबर
कालिकोटको रास्कोट नगरपालिका–१ तामाकोटमा बुधबार राति भएको आगलागीले ठूलो धनमाल नष्ट भएको छ।
विद्युत् सर्ट भएर धनगिर शाहीको घरमा लागेको आगोले करिब रु. ४ लाख ६१ हजार बराबरको सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो।
सुदूर ठाउँमा भएको आगलागीका कारण घरका लत्ता–कपडा, अन्नपात, फर्निचर र अन्य घरायसी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
- वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्