मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार, प्रहरीले खोजी जारी
- thantikhabar
- October 18, 2025
4
SHARES
कपिलवस्तु, १ कात्तिक — कपिलवस्तु नगरपालिका-९ जग्दिशपुरस्थित सडकमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
स्थानीय अनुसार, हाल नम्बर नखुलेको सवारी साधनले लु.२० प ९४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बाणगंगा नगरपालिका-९ भलवाडका २९ वर्षीय रमेश आचार्य गम्भीर घाइते भएका थिए। उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, जसलाई थप उपचारको लागि सनराइज इन्टरनेशनल अस्पताल, बुटवलमा रिफर गरिएको छ।
ठक्कर दिने सवारी साधन चालक अहिले फरार रहेको प्रहरीले जनाएको छ र उनको खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
- 🚨 “चाउचाउ: स्वादको पछाडि लुकेको मृत्युको नुन?”
- “मदिरा व्यवसायी संघ काठमाडौं” ले एप सार्वजनिक गर्दै तिहारमा देउसी-भैलो धमाका!
- “कास्कीमा राति १० बजेपछि देउसी खेल्न रोक!”
- “निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री सुशीला कार्की”
- “पोखरा महानगरको ऐतिहासिक कदम: सयपत्री फूलको मूल्य तोकियो, किसान खुसी!”
- “तिहार ‘फ्लोरा एक्स्पो’ सकियो: पाँच दिनमै १ करोडको कारोबार, ३५ हजार अवलोकनकर्ता!”
- रास्वपा सचिवालय विस्तार! 🎉
- 🛑 २.९ अर्ब डलर बराबरको क्षति! पाकिस्तानमा बाढीले पारेको तबाहीले सरकारको होस उडायो 💸🌪
- 🎇 तिहारमा छाता बोक्न नबिर्सनुहोस्! केही ठाउँमा पानी पर्ने सम्भावना, काठमाडौँमा चिसो थपिने चेतावनी 🌧🧣
- टेलर स्विफ्टको जादु: दुई वर्षमै बनाइन सम्पत्ति दोब्बर, अब २.१ अर्ब डलरकी धनी! 🎤💰
-
आज २८ आश्विन २०८२, मंगलवार को राशिफल :
October 14, 2025 -
आज – २६ आश्विन २०८२ आइतवार को राशिफल
October 12, 2025 -
आज — २९ आश्विन २०८२, बुधवार राशिफल
October 15, 2025 -
२५ असोज, २०८२ – शनिवार – आजको राशिफल
October 11, 2025
- 🚨 “चाउचाउ: स्वादको पछाडि लुकेको मृत्युको नुन?”
- “मदिरा व्यवसायी संघ काठमाडौं” ले एप सार्वजनिक गर्दै तिहारमा देउसी-भैलो धमाका!
- “कास्कीमा राति १० बजेपछि देउसी खेल्न रोक!”
- “निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री सुशीला कार्की”
- “पोखरा महानगरको ऐतिहासिक कदम: सयपत्री फूलको मूल्य तोकियो, किसान खुसी!”
- “तिहार ‘फ्लोरा एक्स्पो’ सकियो: पाँच दिनमै १ करोडको कारोबार, ३५ हजार अवलोकनकर्ता!”
- रास्वपा सचिवालय विस्तार! 🎉
- 🛑 २.९ अर्ब डलर बराबरको क्षति! पाकिस्तानमा बाढीले पारेको तबाहीले सरकारको होस उडायो 💸🌪
- 🎇 तिहारमा छाता बोक्न नबिर्सनुहोस्! केही ठाउँमा पानी पर्ने सम्भावना, काठमाडौँमा चिसो थपिने चेतावनी 🌧🧣
- टेलर स्विफ्टको जादु: दुई वर्षमै बनाइन सम्पत्ति दोब्बर, अब २.१ अर्ब डलरकी धनी! 🎤💰
प्रतिकृया दिनुहोस्