मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक फरार, प्रहरीले खोजी जारी
- thantikhabar
- October 18, 2025
158
SHARES
कपिलवस्तु, १ कात्तिक — कपिलवस्तु नगरपालिका-९ जग्दिशपुरस्थित सडकमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
स्थानीय अनुसार, हाल नम्बर नखुलेको सवारी साधनले लु.२० प ९४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बाणगंगा नगरपालिका-९ भलवाडका २९ वर्षीय रमेश आचार्य गम्भीर घाइते भएका थिए। उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, जसलाई थप उपचारको लागि सनराइज इन्टरनेशनल अस्पताल, बुटवलमा रिफर गरिएको छ।
ठक्कर दिने सवारी साधन चालक अहिले फरार रहेको प्रहरीले जनाएको छ र उनको खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्