आज २८ आश्विन २०८२, मंगलवार को राशिफल :
- thantikhabar
- October 14, 2025
519
SHARES
🐏 मेष
यात्रामा सफलता, घरमा खर्च र मांगलिक कामको संकेत।
शुभ रंग: सेतो | शुभ अंक: १
🐂 वृष
पेशागत जीवनमा सुधार, धैर्य बढ्नेछ। विद्यार्थीहरू व्यस्त रहनेछन्।
शुभ रंग: सेतो | शुभ अंक: ५
👯♂️ मिथुन
भावुक निर्णयबाट बच्नुहोस्, उन्नति र सम्मान पाइने समय।
शुभ रंग: बैजनी | शुभ अंक: ८
🦀 कर्कट
विदेशबाट लाभ, स्वास्थ्यमा सजग रहनुहोस्। सवारीमा खर्च सम्भावना।
शुभ रंग: सेतो | शुभ अंक: ६
🦁 सिंह
रोकिएका काम बन्छन्, आत्मबल बलियो, व्यवहारिकता बढ्नेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ३
👧 कन्या
मनोबल र प्रतिरोधात्मक क्षमता बढ्नेछ, रुचिका काममा मन जानेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ३
⚖️ तुला
सुख-सुविधा बढ्नेछ, यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ७
🦂 वृश्चिक
प्रेममा समस्या आउन सक्छ, आफन्तको सहयोग मिल्नेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ५
🏹 धनु
पारिवारिक तनाव, सन्तानको चिन्ता, विवादबाट टाढा रहनुहोस्।
शुभ रंग: पहेलो | शुभ अंक: ७
🐊 मकर
रचनात्मक सोच बढ्नेछ, प्रेम र पढाइमा सफलता मिल्ने संकेत।
शुभ रंग: कलेजी | शुभ अंक: १
🌊 कुम्भ
नयाँ कामको थालनी, दीर्घकालीन योजना बन्नेछ। दाम्पत्य सुखद।
शुभ रंग: केशरी | शुभ अंक: ६
🐟 मीन
सहयोगीहरूको साथ, पुराना कामको राम्रो फल मिल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: २
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्