चट्याङ लागेर मृत्यु
- thantikhabar
- October 5, 2025
135
SHARES
रौतहट, १९ असोज
कटहरीया नगरपालिका-२ अतियाही टोल बस्ने मेरूलाल लहेरीको छोरा १७ वर्षीय सरोज लहेरी र रामध्यान राय यादवको छोरा १६ वर्षीय नबिन यादवको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ ।
यसैगरी रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरूणको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
- एनपीएलमा झण्डै ९० लाखको सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
- अजरबैजान र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ
- नागरिकको अपेक्षा अनुरूप प्रहरी संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी

प्रतिकृया दिनुहोस्