प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन
- thantikhabar
- July 25, 2025
261K
SHARES
महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।
नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो ।
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुुहुनुुनेछ ।📸📸✍🏻✍🏻 प्रधानमन्त्रीको सचिवालय
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्