नागर्जुनमा बिहानै चोरी, लाखौंका गरगहना गायब
- thantikhabar
- April 2, 2026
31
SHARES
काठमाडौं, १९ चैत, नागर्जुन नगरपालिका–३ गैरीगाउँमा एक गम्भीर चोरीको घटना सार्वजनिक भएको छ। रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएकी चन्द्री तामाङ बस्दै आएको डेराबाट बिहीबार बिहान करिब १० लाख रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको तीव्र खोजी गर्नुका साथै विस्तृत अनुसन्धान अघि बढाएको छ। राजधानीमै यस्ता घटना बढ्दै जानु चिन्ताको विषय बनेको छ। सुरक्षामा सबैले सतर्क रहौं।
थप अपडेटका लागि हामीसँग जोडिरहनुहोस्!
(स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय)
- बाँकेमा हायसको ठक्करबाट ६ वर्षीय बालकको अकालमै ज्यान गयो, परिवार शोकमा
- जलविद्युत् सुधारमा निक्कीको जोड, मन्त्री श्रेष्ठद्वारा प्रमाणमा आधारितनीतिगत सुधारको प्रतिबद्धता
- NICCI pushes for hydropower reforms; Minister Shrestha pledges evidence-based policy overhaul
- युवालाई देशमै भविष्य देखाउँदै चित्रराज र कमलाको ‘युनिक च्याउ उद्योग’: माटोमै सम्भावना, पसिनामै समृद्धि
- प्रधानमन्त्रीको सचिवालयमा नयाँ ऊर्जा: प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दीपा दाहाल नियुक्त
- नेपाल DOOR: गुणस्तरमा सम्झौता नगर्नेहरूका लागि एउटा भरपर्दो नाम!
- कुमारी बैंक लिमिटेडले मनायो २५ औं वार्षिकोत्सव
- मौसम अपडेट: देशभर बदली र वर्षाको सम्भावना, २० चैत २०८२, शुक्रवार
- आजको राशिफल: २०८२ चैत २० गते, शुक्रवार
- आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

प्रतिकृया दिनुहोस्