पूर्व डीआईजी रमेश खरेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त
- thantikhabar
- January 23, 2026
177
SHARES
काठमाडौं – पूर्व महानिरीक्षक रामेश खरेल ले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले सन्देशमा भन्नुभयो, “विद्या नै धन हो। माँ सरस्वतीको आशीर्वादले सबैको जीवनमा उज्यालो फैलियोस्। आजको दिन ज्ञान, संस्कार र विवेकको महत्व सम्झिने दिन हो। हरेक नेपालीले शिक्षा र सेवा मार्फत समाजमा उज्यालो फैलाउने प्रयास गर्नुपर्छ। बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा हाम्रो भविष्यप्रति आशा र सम्मानको प्रतीक हो।”
पूर्व डीआईजी खरेलले वसन्त पञ्चमीले अज्ञानता हटाएर समाजलाई चेतनशील, संस्कारित र उज्यालो बनाउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
सन्देश: ज्ञान र सेवा नै हाम्रो समाजको साँचो शक्ति हुन्।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्