मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ११ असार

काठमाडौं, दक्षिणकाली नगरपालिकाभैसीबजारस्थित बागमती खोलाको किनारमा ललितपुर,ललितपुर महानगरपालिका१४ थसिखेल बस्ने ३७ वर्षीयनिरोज ढुङ्गाना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कुम पश्चिम, सानोभेरी गाउँपालिका- रोलखोला बस्ने २४ वर्षीय कमल वली सोही ठाउँस्थित सिचाई कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।