डुबेर मृत्यु

डुबेर मृत्यु

सिन्धुपाल्चोक, ३ असार

जुगल गाउँपालिका हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५ बराम्चि बस्ने २४ वर्षीयराज कुमार योञ्जनको सोमबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।