हत्या गरेको अभियोगमा दुई जना पक्राउ
- thantikhabar
- June 16, 2025
160.9K
SHARES
काठमाडौं, १ असार
कञ्चनपुर, आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।
अर्घाखाँची, आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडा हुँदा मेखमायालेधारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026 -
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण



प्रतिकृया दिनुहोस्