जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
- thantikhabar
- April 24, 2025
161.1K
SHARES
ललितपुर, १० वैशाख
गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलकोपछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ । ।
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
- काठमाडौंको रानीबारीमा गोरखाकी अमृता बराम आफ्नै कोठामा मृत फेला
- दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
- काठमाडौंको रानीबारीमा गोरखाकी अमृता बराम आफ्नै कोठामा मृत फेला
- दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
- दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक
- विजया दशमीमा कस्तो रहनेछ देशभरको मौसम? हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाको अपडेट
- विजया दशमी विशेष दैनिक राशिफल: २०८३ कात्तिक ४ गते, बुधबार | नेपाल संवत्: ११४६ कौलाथ्व दशमी



प्रतिकृया दिनुहोस्