रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति जना पक्राउ
- thantikhabar
- April 22, 2025
161.1K
SHARES
काठमाडौं, ९ वैशाख
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमाललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २७ वर्षीय उमेश भोलोनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्