आजको राशिफल – २०८२ मंसिर ११ गते (२७ नोभेम्बर २०२५) बिहीवार

आजको राशिफल – २०८२ मंसिर ११ गते (२७ नोभेम्बर २०२५) बिहीवार

विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६

मेष: प्रतिष्ठा, दाम, लाभ र अवसर बढ्ने समय। मेहनतले फल दिनेछ।

वृष: जिम्मेवारी पूरा, व्यापार र अध्यात्ममा लाभ। साथीभाइसँग भेटले खुशी।

मिथुन: विगतका कमजोरी देखिन सक्छन्; स्वास्थ्य र मेहनतमा ध्यान।

कर्कट: परिवार र साथीभाइसँग रमाइलो, भौतिक लाभ, उपहार र उत्साह।

सिंह: चुनौती जितेर सफलता, सम्मान र दामको मौका।

कन्या: शुभचिन्तकको साथ, नयाँ अवसर र बौद्धिक प्रगति।

तुला: अलमल र ढिलाइ भए पनि मेहनतले फाइदा।

वृश्चिक: मिहिनेतले सफलता, मित्रता र व्यवसायमा लाभ।

धनु: अभिव्यक्ति र बोलिमा प्रभाव, सम्मान र धन लाभ।

मकर: प्रतिष्ठा र आत्मविश्वास बढ्ने समय, सामाजिक रमाइलो र लाभ।

कुम्भ: आकस्मिक खर्च, व्यापार लगानी, मेहनत र सहकार्यले सफलता।

मीन: नियमित मेहनतले नयाँ आय, रोकिएका काम बन्ने, फाइदा।