आजको राशिफल – २०८२ मंसिर ५ गते शुक्रवार (२१ नोभेम्बर २०२५)

आजको राशिफल – २०८२ मंसिर ५ गते शुक्रवार (२१ नोभेम्बर २०२५)

मेष (ARIES)

शारीरिक असजिलो र काममा अवरोध। विवादबाट टाढा बस्नु राम्रो।

वृष (TAURUS)

मनोरञ्जन, रमाइलो भेटघाट र सहयोगी साथ। प्रेम र सुविधा बढ्ने संकेत।

मिथुन (GEMINI)

साहसिक काम सफल। रोकिएका काम बन्छन्, व्यापारबाट फाइदा।

कर्कट (CANCER)

काम नमिल्ने, स्वास्थ्य कमजोर। धेरै मेहेनतपछि मात्र उपलब्धि।

सिंह (LEO)

हतारको निर्णयले समस्या। काम दोहोर्याउनुपर्ने स्थिति, सम्बन्धमा असमझदारी।

कन्या (VIRGO)

नयाँ काम शुभ। प्रतिस्पर्धी पराजित, व्यापार–व्यवसायमा फाइदा।

तुला (LIBRA)

शुभचिन्तक टाढिन सक्छन्। अध्ययन र व्यापारमा कमजोर प्रगति।

वृश्चिक (SCORPIO)

वचन पूरा गर्न कठिन। धोका पाउने सम्भावना, काम दोहोर्याउनुपर्ने।

धनु (SAGITTARIUS)

खर्च बढ्ने। यात्रा कष्टकर, नतिजा ढिलो।

मकर (CAPRICORN)

मेहनतको उचित फल। आम्दानी वृद्धि, व्यापारमा प्रगति।

कुम्भ (AQUARIUS)

नयाँ कामबाट नाम–दाम। लक्ष्य हासिल, मानसम्मान बढ्ने।

मीन (PISCES)

अप्ठ्यारोबीच सम्भावना खोज्ने समय। पुराना साथी नजिकिने, दीर्घकालीन फाइदा।