आजको राशिफल — २०८२ मंसिर ३, बुधवार
- thantikhabar
- November 19, 2025
130
SHARES
मेष (ARIES)
छोटो समयमा फाइदा, उपहार तथा रमाइलो समय। अध्ययन–मनोरञ्जनमा प्रगति।
वृष (TAURUS)
रोकिएका काम बन्ने, अधिकार र आर्थिक लाभ। प्रतिस्पर्धामा जीत।
मिथुन (GEMINI)
स्वास्थ्य कमजोर, सहयोगी कमी, योजना अघि बढाउन कठिन। चिन्ताजनक स्थिति।
कर्कट (CANCER)
निर्णयमा कमजोरी, आलोचना सम्भावना। पारिवारिक मतभेद व झमेला।
सिंह (LEO)
उपहार प्राप्ति, काम सफल, प्रतिद्वन्द्वी कमजोरी। प्रतिष्ठा बढ्ने समय।
कन्या (VIRGO)
आत्मविश्वास कमी, खर्च बढ्ने डर। गोपनीयतामा ध्यान, मिहिनेत भविष्यमा फाइदामय।
तुला (LIBRA)
अघिल्लो सफलता प्रेरणा। अध्ययन–व्यापारमा लाभ, नयाँ अवसर।
वृश्चिक (SCORPIO)
मिहिनेतको श्रेय अरूले लिन सक्ने। खर्च वृद्धि, कर्जा सम्भावना।
धनु (SAGITTARIUS)
नयाँ अवसर, आम्दानी स्रोत भेटिने। खर्च बढे पनि व्यापारमा नाफा।
मकर (CAPRICORN)
विशिष्ट व्यक्तिसँग सम्बन्ध, प्रतिष्ठा वृद्धि। नोकरी–व्यापारमा फाइदा।
कुम्भ (AQUARIUS)
स्वास्थ्य कमजोर, सहयोग कम। व्यस्तता बढ्ने तर उपलब्धि ढिलो।
मीन (PISCES)
स्वास्थ्यमा ध्यान, सहयोगी कमजोर। अवसर भए पनि परिणाम ढिलो, जोखिमयुक्त लगानी।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्