आजको राशिफल २०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार

आजको राशिफल २०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार

मेष (ARIES)

माहोल रमाइलो। काममा छिटो फाइदा। प्रियजनको साथ। उपहार र उत्साह। विवादबाट टाढा बस्नुहोला।

वृष (TAURUS)

स्वास्थ्य राम्रो। चुनौती जित्ने समय। आर्थिक लाभ र व्यापारमा वृद्धि। प्रतिस्पर्धी कमजोर।

मिथुन (GEMINI)

योजना अधुरो। हल्लाबाट धोका। स्वास्थ्य सतर्कता आवश्यक। गुरु–सन्तानको सहयोग लाभदायी।

कर्कट (CANCER)

हतार नगर्नुहोस्। पारिवारिक मतभेद सम्भावना। गोप्य योजना बाहिर नल्याउनुहोला। वचनमा संयम।

सिंह (LEO)

कठिन काम पनि बन्नेछ। रोकिएका काम अघि बढ्ने। उद्योग–व्यापारमा फाइदा। प्रतिस्पर्धी पराजित।

कन्या (VIRGO)

अरूको भर पर्नु जोखिम। खर्च बढ्ने। अवसर भए पनि समय व्यवस्थापन चुनौती। बोलीमा ध्यान।

तुला (LIBRA)

अवसरसँगै चुनौती। सहयोगको नाममा धोका सम्भव। नयाँ काम केही रोकेर गर्नु उत्तम।

वृश्चिक (SCORPIO)

अचानक खर्च। काम रोकिने सम्भावना। लगानी बढ्न सक्छ। धैर्यता र दौडधुप आवश्यक।

धनु (SAGITTARIUS)

मिहिनेतको उत्कृष्ट फल। धनलाभ। नयाँ स्रोत खुल्ने। पुराना सफलताले नयाँ अवसर दिने।

मकर (CAPRICORN)

पुराना कामको प्रशंसा। भेटघाट शुभ। सामाजिक प्रतिष्ठा बढ्ने। सम्पत्ति–व्यापारमा फाइदा।

कुम्भ (AQUARIUS)

जिम्मेवारी बढ्ने तर परिणाम ढिलो। स्वास्थ्य कमजोर। समय तालमेल बिग्रन सक्छ, सतर्कता आवश्यक।

मीन (PISCES)

संघर्ष धेरै। गोप्य कुरा चुहिने सम्भावना। खर्च बढ्ने। अन्त्यमा अनपेक्षित सफलता।