आजको राशिफल : २०८२ मंसिर १ गते सोमबार
- thantikhabar
- November 17, 2025
155
SHARES
मेष (ARIES)
आज बुद्धिको प्रयोगले फाइदा हुनेछ। अरूको चासोले समस्या आउन सक्छ।
वृष (TAURUS)
सावधानी अपनाउनुहोस्, खर्च र विवाद बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
मिथुन (GEMINI)
मिहिनेतले फल ल्याउनेछ। साँझ पारिवारिक खुशी र नयाँ योजना थाल्ने समय।
कर्कट (CANCER)
आम्दानीको अवसर मिल्नेछ। खर्च बढ्ने र आवश्यकता पूरा गर्न संघर्ष हुन सक्छ।
सिंह (LEO)
पहिले रोकिएका कामले उत्साह जगाउनेछ। आम्दानी र अवसर बढ्नेछ।
कन्या (VIRGO)
स्वास्थ्य र जिम्मेवारीले केही चुनौती दिनेछ। साँझदेखि सुधारको मौका।
तुला (LIBRA)
सानोतिनो समस्या र स्वास्थ्य चुनौती। समुदायको हितमा राम्रो काम गर्न सकिनेछ।
वृश्चिक (SCORPIO)
प्रियजनसँग रमाइलो समय। व्यापार र आम्दानी बढ्नेछ।
धनु (SAGITTARIUS)
आत्मबलले विजय मिल्नेछ। व्यापार र सम्बन्धमा फाइदा हुनेछ।
मकर (CAPRICORN)
स्वास्थ्य र काममा अलमल। गुरुजनको सहयोग लाभदायी हुनेछ।
कुम्भ (AQUARIUS)
हतारले समस्या ल्याउन सक्छ। भूमि/पशुधनबाट लाभ हुनेछ।
मीन (PISCES)
काममा अवसर र फाइदा। घरायसी समस्या र साथीभाइसँग सन्तुलन आवश्यक।
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्