आजको राशिफल – २०८२ कार्तिक २५, मंगलवार
आजको राशिफल – २०८२ कार्तिक २५, मंगलवार
तिथि: मार्ग कृष्णपक्ष षष्ठी, नक्षत्र: तिष्य || चन्द्रराशि: कर्कट
मेष (ARIES): छिटो लाभ सोच्दा पछि पछुतो। साझेदारीमा समस्या आउन सक्छ, तर परिवारको सहयोगले पछि लाभ हुनेछ।
वृष (TAURUS): हिम्मत राख्नुस्, नयाँ काम सुरु गर्न सकिन्छ। शत्रु परास्त हुने र आम्दानी बढ्ने समय।
मिथुन (GEMINI): प्राथमिकता मिलाउन नसक्दा झमेला आउन सक्छ। बोली–व्यवहारमा सजग रहनुहोस्, कर्जा/उधारोमा सावधान।
कर्कट (CANCER): खानपान र शिष्टाचारमा ध्यान दिनुहोस्। सहयोगी भेटिने, पुराना काम दोहोर्याउन सकिने दिन।
सिंह (LEO): खर्च बढ्ने, साथीभाइसँग असमझदारी हुन सक्छ। आवश्यक वस्तु जुटाउन समय लाग्नेछ।
कन्या (VIRGO): आम्दानी र व्यापार लाभदायक। स्रोत–साधन जुट्ने, लक्ष्यप्राप्ति सम्भावना।
तुला (LIBRA): पुरुषार्थले सफलता, प्रतिष्ठित सहकार्य। नाम–दाम–इनाम हातलागी हुने योग।
वृश्चिक (SCORPIO): धर्म र परोपकारमा मन जाने दिन। नयाँ जिम्मेवारी, व्यापार/आर्थिक लाभ, साथीभाइ नजिक।
धनु (SAGITTARIUS): परिबन्ध र स्वास्थ्यमा ध्यान दिनुहोस्। उपलब्धि कमजोर, काम दोहोर्याउन सकिन्छ।
मकर (CAPRICORN): आम्दानी बढ्ने, साथीभाइको सहयोग। विवाद वा सवारीमा सतर्क रहनुहोस्, खर्चिलो आतिथ्य।
कुम्भ (AQUARIUS): कर्मफल र व्यापार लाभ। धनको उपयोगले फाइदा, सहयोगीको साथ।
मीन (PISCES): लगनशीलता र बुद्धिको फाइदा। नयाँ कामको प्रस्ताव, दिगो लाभ, बौद्धिक प्रतिस्पर्धामा सफलता।
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना +९७७ ९८१-१८३६४५६



प्रतिकृया दिनुहोस्