आजको राशिफल – २०८२ कार्तिक १० गते (सोमबार)
- thantikhabar
- October 27, 2025
207
SHARES
मेष (ARIES): मेहनतले फल दिनेछ, सहयोगीहरूको साथमा काममा उत्साह। छोटो समयमा फाइदा उठ्नेछ।
वृष (TAURUS): शरीरमा कमजोरी, आर्थिक चुनौती। शुभचिन्तकको सल्लाह लाभदायी।
मिथुन (GEMINI): मनोरञ्जन र भेटघाटको समय। आम्दानी बढ्ने, मित्रता र प्रेम बलियो।
कर्कट (CANCER): श्रमले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धा र द्वन्द्वमा विजयी हुने समय।
सिंह (LEO): अध्ययन र प्रतिभा प्रशंसा पाउने समय। पेसा र कृषि लाभदायी।
कन्या (VIRGO): घरेलु काम अघि बढ्ने। दिगो योजना गोप्य राख्न लाभ।
तुला (LIBRA): उपहार र सहयोग पाइने समय। उद्योग र व्यापारमा फाइदा।
वृश्चिक (SCORPIO): आय र मान-सम्मान बढ्ने। अभिव्यक्तिमा निखार, काम सजिलै सम्पादन।
धनु (SAGITTARIUS): रचनात्मक काम प्रारम्भ, धन आर्जन र रमाइलो समय।
मकर (CAPRICORN): खर्च भए पनि रोकिएका काम बन्ने। लामो यात्रा र वैदेशिक लाभ।
कुम्भ (AQUARIUS): आम्दानीका स्रोत बढ्ने। मिहिनेतले परिणाम दिने, व्यापारमा लगानी आवश्यक।
मीन (PISCES): प्रतिष्ठा आर्जन, समाजसेवा र भाग्यले अवसर थमाउने समय।
🔮 विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : 📞 +९७७ ९८१-१८३६४५६good
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्