करेन्ट लागेर मृत्यु
रूपन्देही, ३ असार समम्मरीमाई गाउँपालिका-४ जिगिना बस्ने ३२ वर्षीयमनगाठु लोधको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भवईस्थित निर्माणाधीन घरको इलेक्ट्रिक मोटर जडित हेन्डपाईपको हेण्डिल समाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा...


